काठमाडौं, ३० फागुन । काठमाडौंको बानेश्वरस्थित निजामति कर्मचारी (सिभिल) अस्पतालले विभिन्न पदमा आवेदन माग गरेको छ । अस्पतालले सिनियर रजिष्ट्ररदेखि हलुका सवारी चालकसम्मका पदमा ३३० जनाको विज्ञापन खुलाएको हो ।
अस्पतालले खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपुर्ति गर्न ठुलो संख्यामा लिखित परीक्षाको विज्ञापन खुलाएको छ भने कार्यक्षमता मुल्यांकनबाट हुने ४२ जना बढुवाका लागि पनि सूचना जारी गरेको छ ।
हेरौं अस्पतालले जारी गरेको सूचना