ललित भन्छन्– प्रशिक्षकको रणनीति अनुसार खेल्न पाउँदा खुशी लागेको छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ललित भन्छन्– प्रशिक्षकको रणनीति अनुसार खेल्न पाउँदा खुशी लागेको छ

काठमाडौं । नेपाली युवा स्पिनर ललितनारायण राजवंशीले प्रशिक्षकको रणनीति अनुसार खेल्न पाउँदा आपूm खुशी रहेको बताएका छन् ।

सोमबार नेपालले पीएनजीमाथि फराकिलो जित निकालेपछि राजवंशीले यस्तो बताएका हुन् ।

सन्दीप सम्मिलित टोलीमा दुई स्पिनरबीच अट्याकीङ र रन रोक्ने रणनीतिमा तालमेल बनाउँदा जितमा सहज भएको उनले बताए ।

लिग–२ अन्तर्गत अब नेपालले अन्तिम खेल युएईसँग बिहीवार खेल्नेछ । त्यसअघि बुधवार युएई र पिएनजीबीच खेल हुने तालिका छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);