प्रमिला भण्डारी \ माउन्टेन टेलिभिजन एचडी।
काठमाडौँ, फाल्गुन २१ । इलामका सरकारी कार्यालयले सेवा प्रवाहको शैलीमा विस्तारै परिवर्तन गर्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय इलामले यतिबेला बिहान सातदेखि राती नौ बजेसम्म सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ।