‘छक्कापञ्जा ४’ले दुई दिनमै गर्यो ३ करोड बढीको व्यापार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

‘छक्कापञ्जा ४’ले दुई दिनमै गर्यो ३ करोड बढीको व्यापार

काठमाडौं । ‘छक्कापञ्जा ४’ले दुई दिनमा ३ करोड भन्दा बढी कमाएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्रले आक्रामक व्यापार गरेको निर्माण पक्षको दाबी छ ।

आगामी साता लगातार विदा परेकाले व्यापार व्यापक हुने अनुमान गरिएको छ ।

आक्रामक व्यापार गरेपछि मल्टिप्लेक्सले आइतबारदेखि फिल्मको ‘शो’मा समेत वृद्धि गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);