नेपाली यु–१९ क्रिकेट टोली आज स्वदेश फर्कदै | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

नेपाली यु–१९ क्रिकेट टोली आज स्वदेश फर्कदै

काठमाडौं, १९ फागुन । नेपाली यु–१९ क्रिकेट टोली आज स्वदेश फर्कदै छ ।

आगामी आईसीसी यु–१९ विश्वकपमा पुग्न सफल टोली आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाइएको छ ।

बिहीबारको खेलमा सफलता हात पारेसँगै नेपाली टोली आगामी वर्ष श्रीलंकामा आयोजना हुने विश्वकप खेल्न पाउने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);