नेपालले आज पपुवान्युगिनिको सामना गर्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नेपालले आज पपुवान्युगिनिको सामना गर्दै

काठमाडौं, १९ फागुन । युएईमा जारी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवान्युगिनीसँग खेल्दैछ । नेपाल र पीएजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा शुरु हुनेछ ।

यसअघि सोमवारको खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको थियो । नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);