उपप्रधानसहित जनमतले माग्यो दुई मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

उपप्रधानसहित जनमतले माग्यो दुई मन्त्रालय

काठमाडौं । जनमत पार्टीले उपप्रधानसहित दुई मन्त्रालयको दाबी गर्ने भएको छ ।

८ दलले सांसदलाई दिएको प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका खानेपानी मन्त्री अब्दुल खानले आफ्नो पार्टीले यस्तो दाबी गरेका हुन् ।

आज आठ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरेका छन् । उपप्रधानमन्त्रीमा पार्टी अध्यक्ष डा.सिके राउत जाने सम्भावना रहेको उल्लेख गरे ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);