अफगानिस्तानमा भूकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अफगानिस्तानमा भूकम्पको धक्का

काबुल, १८ फागुन । अफगानिस्तानमा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ । जानकारी अनुसार बिहीबार राति २ बजेर ३५ मिनेटमा भूकम्पको धक्का महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रेक्टर स्केलमा भूकम्पको तीव्रता ४.१ थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस) का अनुसार बिहीबार अफगानिस्तानको फैजाबादबाट २६७ किलोमिटर पूर्वमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । ल्ऋक् ले बिहीबार ट्वीट गर्दै भूकम्प २४५ किलोमिटर गहिराइमा गएको जनाएको छ । साथै, कुनै हताहतको बारेमा कुनै जानकारी छैन।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);