१०१ बिघामा फैलिएको सर्लाहीको भरत ताल मधेश प्रदेशकै पर्यटकको आकर्षण बन्दै ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८१, आइतबार

१०१ बिघामा फैलिएको सर्लाहीको भरत ताल मधेश प्रदेशकै पर्यटकको आकर्षण बन्दै ( भिडियो रिपोर्ट )

उषा काफ्ले \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ फाल्गुन १६ । १०१ बिघामा फैलिएको सर्लाहीको भरत तालले धेरैको ध्यान खिचेको छ । नजिकै बागमती नदी रहेकाले ताल क्षेत्रको सुन्दरताले पर्यटकहरु लोभिने गर्छन छ।

कुनैबेला खाली रहेको जमिनमा ताल निर्माणबाट सर्लाहीको शान बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);