राष्ट्रपति निर्वाचन : आज उम्मेदवारी फिर्ता लिन सकिने | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौं, १६ फागुन । राष्ट्रपति निर्वाचनबाट फिर्ता हुन चाहाने उम्मेदवारले आज आफ्नो नाम झिक्न सक्छन् । निर्वाचन आयोगको अनुसार निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुँदैछ । ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । राष्ट्रपतिमा नयाँ आठ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);