ओली र प्रचण्डबीचको निर्णायक वार्ता जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ओली र प्रचण्डबीचको निर्णायक वार्ता जारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा पुगेका छन् ।

पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला एमाले र माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा बसेका हुन् ।

राष्ट्रपतिको विषयमा निर्णायक छलफल गर्नका लागि ओली बालुवाटारमा पुगेका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);