काठमाडौं, १२ फागुन । आज सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दैछ ।
बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।
बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।