केपी ओली कप फुटबल आजदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

केपी ओली कप फुटबल आजदेखि

काठमाडौं, ११ फागुन । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लव भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

उद्घाटन अघि सांस्कृतिक कार्यक्रम हुनेछ । प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिष्पर्धा गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);