एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं, १० फागुन । राष्ट्रपति चुनावबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी) पार्टीले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय आलोकनगरमा दिउँसो १ बजे बोलाइएको हो ।

बैठकमा अध्यक्ष माधन कुमार नेपालले देशमा बढ्दै गइरहेको राजनीतिक घटनाक्रमबारे बिफ्रिङ गर्ने र राष्ट्रपतिको निर्वाचनको विषयमा पार्टीको साझा धारणा बनाउने कार्यसुची रहको छ ।

त्यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई राष्ट्रपति दिएर पार्टी एकताका लागि गरेको प्रस्तावबारे जानकारी गराउने बताइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);