पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि गुण एयरलाइन्सका सम्पूर्ण उडान बन्द | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि गुण एयरलाइन्सका सम्पूर्ण उडान बन्द

काठमाडौं । गुण एयरलाइन्सका सम्पूर्ण उडान बन्द हुने भएका छन् ।

पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो ।

अर्को सुचना नआउँदासम्म हालका लागि गुण एयरका सबै जहाज ग्राउन्डेड गर्न प्रधिकरणले सोमबार पत्र पठाएको हो ।

गुण एयरलाइन्सले पोखरा, विराटनगर, तुम्लिङटार, भैरहवा, भरतपुर, सिमरा, सुर्खेत, जनकपुर र नेपालगञ्ज उडान गर्दै आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);