पूर्वमन्त्री मथुरा श्रेष्ठको उपचारको क्रममा निधन | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

पूर्वमन्त्री मथुरा श्रेष्ठको उपचारको क्रममा निधन

काठमाडौं, ८ फागुन । पूर्व स्वास्थ्यमन्त्री प्रा.डा.मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । दम र छातीको संक्रमणबाट पीडित ८८ वर्षीय श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

श्रेष्ठको माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनले मानवअधिकार क्षेत्रमा लामो समय काम गरेका थिए । डा श्रेष्ठ २०४७ मा भट्टराई सरकारको अन्तरिम सरकारका स्वास्थ्य मन्त्री थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);