सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

पोखरा, १० फागुन । दुलेगौँडामा आइतबार विहान दुर्घट्नामा भएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका शुक्लागण्डकी ८ ढोरफिर्दीका सन्देश भट्टराईको निधन भएको छ । उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

मोटरसाइकल चालक अमृत श्रेष्ठको टाउकोमा चोट लागेको छ । घाइते श्रेष्ठको पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ ।

गाछेपानीबाट आउँदै गरेको ग १३ प ६२५ नं को स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको ग १९ प ३७०६ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घट्ना हुन पुगेको थियो । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);