राष्ट्रपति निर्वाचनका लागि अधिकृतको कार्यालयको आज उद्घाटन गरिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

राष्ट्रपति निर्वाचनका लागि अधिकृतको कार्यालयको आज उद्घाटन गरिदैं

nirbachan ayog new

काठमाडौं, ८ फागुन । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ ।

निर्वाचन आयोगको अनुसार आज दिउँसो १ बजे संघीय संसदमा मतदान अधिकृत कार्यालयको स्थापना गर्न लागिएको हो ।

यसअघि नै मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन् । मतदान भने संसद भवनमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);