रविना देशराजले प्रेमी स्टुअर्टसँग गरिन इन्गेजमेन्ट | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

रविना देशराजले प्रेमी स्टुअर्टसँग गरिन इन्गेजमेन्ट

काठमाडौं, ३ फागुन । पूर्व बैंकर रविना देशराजले प्रणय दिवसको अवसरमा मंगलबार प्रेमी स्टुअर्टसँग इन्गेजमेन्ट गरेकी छिन् ।

नायिका प्रिंयका कार्कीको सासुसमेत रहेकी देशराजले विदेशी प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानको प्रेम प्रस्तावलाई स्वीकार गरेकी हुन् ।

उनले यसबारे इन्स्टाग्राम अकाउन्ट मार्फत इन्गेजमेन्टबारे जानकारी गराएकी हुन् । उनले धेरै वर्षदेखिको प्रतिक्षालाई स्वीकार गरेको समेत उल्लेख गरेकी छिन् ।

मेगा बैंक छाडेको केही दिनमै रविनाले प्रेमी सार्वजनिक गरेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);