नेपाल र भारतका रक्षामन्त्री बीच शिष्टाचार भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

नेपाल र भारतका रक्षामन्त्री बीच शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपाल र भारतका रक्षामन्त्री बीच भेटवार्ता भएको छ ।

बंगलुरूमा जारी ‘एरो इन्डीया सो’ मा भाग लिन भारत पुग्नुभएका नेपाली रक्षा मन्त्री हरि उप्रेती र भारतिय रक्षा मन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको हो ।

सँगै, नेपाल र भारतका रक्षामन्त्री बीचको क्रममा साईडलाइन वार्ता समेत भएको छ । यस बैठकमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको बताइएको छ । उहाँहरुबीच सैनिक सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ ।

बंगलुरूमा भई रहेको ‘एरो इन्डीया सो’ सहभागी हुन विभिन्न देशका रक्षामन्त्रीहरू संगै नेपालका रक्षामन्त्रीलाई पनि निम्तो गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);