बिमला वलीले किन गरिन् माओवादी परित्याग ? | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

बिमला वलीले किन गरिन् माओवादी परित्याग ?

काठमाडौं, १ फागुन । माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । पार्टीको साधारण सदस्यसमेत नरहने गरि पूर्व राज्यमन्त्री वलीले राजीनामा दिएकी हुन् ।

पार्टीले आफूमाथि न्याय नगरेको उनको गुनासो छ । पार्टीभित्र आफ्नो मुुल्यांकन नभएको उनको भनाइ छ ।

श्रीमान् तत्कालीन सांसद उत्तरकुमार वलीको निधनपछि भएको उपनिर्वाचनमा नेकपाका तर्फबाट उनी लुम्बिनी प्रदेशसभामा निर्वाचित भइन् ।

नेकपा विघटन भएपछि वलीले माओवादी केन्द्रतर्फ लागिन् । लुम्बिनीमा राज्यमन्त्री समेत बनिन् । राज्यमन्त्री हुँदा उनी विवादमा समेत परेकी थिइन् । एक पुरुषसँग उनको नाम जोडिएको थियो ।

 

Leave a Reply