आज अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८१, आइतबार

आज अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै

काठमाडौं, २९ माघ । आज अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दैछ ।

अर्थ मन्त्रालयबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने जनाइएको छ ।

सरकारी वित्तमा दबाब रहेकाले सरकारले यो वर्षका लागि बजेटले लिएको राजस्व र खर्चको लक्ष्य घटाउने तयारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);