काठमाडौं, २५ माघ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३ पैसा र विक्रिदर १३२ रुपैयाँ ६३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ४६पैसा र विक्रिदर १४२ रुपैयाँ ११ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ५२ पैसा र विक्रिदर ९१ रुपैयाँ ९३ पैसा रहेको बैंकले जनाएको छ ।