नक्कली मायादेवीको मन्दिर बन्दा सरकार के हेरिरहेछ ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

नक्कली मायादेवीको मन्दिर बन्दा सरकार के हेरिरहेछ ( भिडियो रिपोर्ट )

बिसांतर शाक्य \ माउन्टेन टेलिभिजन एचडी। 

काठमाडौँ, माघ २० । लुम्बिनीमा व्यक्तिगत स्वार्थको लागि न्यु मायादेवी मन्दिर नाम राखेर नक्कली मायादेवी मन्दिर निर्माण भएको छ ।

नक्कली मन्दिर बनाउँदा पनि लुम्बिनी विकास कोष र नेपाल सरकार तमासे मात्र बनिरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);