चोलेन्द्रको महाभियोग प्रस्ताव संसदमा पेश हुने सम्भावना छैन्ः रामहरी खतिवडा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

चोलेन्द्रको महाभियोग प्रस्ताव संसदमा पेश हुने सम्भावना छैन्ः रामहरी खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले तत्कालिन प्रधानन्याधिश चोलेन्द्र शम्शेर राणाको महाभियोग प्रस्ताव संसदमा पेश हुने सम्भावना नरहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै सांसद खतिवडाले निबृत भईसकेका प्रधानन्याधिश राणाको महाभियोग संसदमा निर्णायार्थ पेश हुने सम्भावना नरहेको टिप्पणी गर्नुभयो ।

संघिय संसद सचिवालयका महासचिवले महाभियोग फुकुवा पत्र कसरी पठाउन मिल्छ भन्ने विषय आफूले संसदमा उठाउने उहाँको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);