प्रतिनिधिसभामा राष्ट्रिय मानव अधिकार आयोगको २२औं वार्षिक प्रतिवेदन पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रतिनिधिसभामा राष्ट्रिय मानव अधिकार आयोगको २२औं वार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभामा ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आव २०७८/०७९)’ पेश गरिएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधामन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गर्नु भएको हो । संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन हरेक वर्ष संसदमा पेश गर्नुपर्ने हुन्छ ।

प्रतिनिधिसभाको अर्को बैठक माघ २२ गते आईतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);