चलचित्रकर्मीका माग मन्त्रिपरिषदको कार्यालयमा पठाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चलचित्रकर्मीका माग मन्त्रिपरिषदको कार्यालयमा पठाइयो

काठमाडौं, १८ माघ । चलचित्र क्षेत्रका १० बुदे माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई राष्ट्रपति कार्यालयले पत्राचार गरेको छ । सोमबार पठाइएको पत्रमा चलचित्र नीतिदेखि फिल्म निर्माणमा बैंकिङ कर्जासम्म्का बुँदा समेटिएका छन् ।

चलचित्रकर्मीहरुले गत माघ ९ गते भण्डारीलाई विभिन्न माग राखेका थिए । राष्ट्रपति भण्डारीले उनीहरुको माग सम्बन्धित निकायमा पठाइने आश्वासन दिएअनुसार आज उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);