उपसभामुखको उम्मेदवार इन्दिरा रानालाई बनाउने रास्वपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

उपसभामुखको उम्मेदवार इन्दिरा रानालाई बनाउने रास्वपाको निर्णय

काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगर लाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्तागठबन्धनको सहमति अनुसार रास्वपाको भागमा परेको उपसभामुखमा मगरलाई पार्टीले उम्मेदवार बनाएको हो ।

सांसद सोविता गौतमको प्रस्तावकमा मगर उम्मेदवारी दिने भएकी हुन्।

आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठक बसेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);