काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगर लाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सत्तागठबन्धनको सहमति अनुसार रास्वपाको भागमा परेको उपसभामुखमा मगरलाई पार्टीले उम्मेदवार बनाएको हो ।
सांसद सोविता गौतमको प्रस्तावकमा मगर उम्मेदवारी दिने भएकी हुन्।
आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठक बसेको थियो ।