रोजेको मन्त्रालय नपाएपछि जनमत पार्टी रुष्ट | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

रोजेको मन्त्रालय नपाएपछि जनमत पार्टी रुष्ट

काठमाडौं । जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले पदभार ग्रहण गर्न अस्विकार गरेका छन् ।

आफुले रोजेको मन्त्रालय नपाएपछि खान पदभारग्रहण गर्न मन्त्रालय नगएको जनमत पार्टीका एक नेता जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको भएपनि अन्तिम समयमा आएर खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टी रूष्ट बनेको हो । सरकारलाई विश्वासको मत दिएको जनमत पार्टीले अब के गर्ने भन्ने बारे छलफलमा रहेको बुझिएको छ ।

पुस ११ गते नै शपथ लिएका खानलाई सुरूमा बिनाविभागीय मन्त्री बनाइएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);