गण्डकी मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

गण्डकी मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिंदैछन् । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेता अधिकारी पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

गण्डकी प्रदेश सचिवालयले अपरान्ह्र १ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेको छ । उनलाई सत्ताठबन्धनतर्फबाट ३३ सांसदको समर्थन रहेको छ ।

उनलाई एमालेको २२ र माओवादीको ८ र राप्रपाका २ र स्वतन्त्र राजिव गुरुङले समर्थन गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);