महसुस भएको होला भनेको त गर्जेको देख्दा अचम्म पो लाग्योः माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

महसुस भएको होला भनेको त गर्जेको देख्दा अचम्म पो लाग्योः माधव नेपाल

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले संविधानले प्रधानमन्त्रीलाई आफूखुसी संसद विघटन गर्ने अधिकार नदिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालले संसद विघटन गर्ने गोलचक्करमा नफस्न प्रधानमन्त्रीलाई सुझाँव समेत दिएका छन् ।

‘संसद विघट गरेर प्रतिगमनको कदम चालिएको थियो । त्यस्तो कदम फेरी नचालियोस । मैले त यो गठबन्धनले शिक्षा लिएको होला, महसुस गरेको होला, आत्मालोचना समेत गरेको होला भनेको त यहाँ गर्जेको देख्दा अचम्मको पो लाग्यो । त्यस्तो गोलचक्करमा नफस्नुहोला प्रधानमन्त्री ज्यूलाई सुझाँव छ,’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);