सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पुर्णपाठसहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पुर्णपाठसहित)

काठमाडौं । सरकारले सोमबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, सरकारका मन्त्री, मन्त्रालयका सचिवहरूको उपस्थितिमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

Leave a Reply