मेरो नाम लिन समेत निषेध गरिएको ठाउँमा उभिन पाउँदा नौलो अनुभुती भयोः सिके राउत | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८१, शनिबार

मेरो नाम लिन समेत निषेध गरिएको ठाउँमा उभिन पाउँदा नौलो अनुभुती भयोः सिके राउत

काठमाडौं– जनमत पार्टी अध्यक्ष डा. सिके राउतले संसदमा उभिन पाँउदा नौलो अनुभुती भएको बताएका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले केहि समय अघि आफ्नो नाम मात्र लिन पनि निषेध गरिएको स्मरण गर्दै नौलो अनुभुती भइरहेको बताएका हुन् ।

संघियतालाई प्रभावकारी बनाउन सरकारले आवश्यक कदम चाल्नेमा विश्वास व्यक्त गरे । साथै, उनले आफुहरु भित्र रहेको आबेग जनता भित्र रहेको परिवर्तनको आबेग मात्र रहेको स्पष्ट पार्दै त्यसलाई सकारात्मक परिवर्तनको रुपमा ल्याउन सक्नेमा विश्वस व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);