मेरो नाम लिन समेत निषेध गरिएको ठाउँमा उभिन पाउँदा नौलो अनुभुती भयोः सिके राउत | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

मेरो नाम लिन समेत निषेध गरिएको ठाउँमा उभिन पाउँदा नौलो अनुभुती भयोः सिके राउत

काठमाडौं– जनमत पार्टी अध्यक्ष डा. सिके राउतले संसदमा उभिन पाँउदा नौलो अनुभुती भएको बताएका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले केहि समय अघि आफ्नो नाम मात्र लिन पनि निषेध गरिएको स्मरण गर्दै नौलो अनुभुती भइरहेको बताएका हुन् ।

संघियतालाई प्रभावकारी बनाउन सरकारले आवश्यक कदम चाल्नेमा विश्वास व्यक्त गरे । साथै, उनले आफुहरु भित्र रहेको आबेग जनता भित्र रहेको परिवर्तनको आबेग मात्र रहेको स्पष्ट पार्दै त्यसलाई सकारात्मक परिवर्तनको रुपमा ल्याउन सक्नेमा विश्वस व्यक्त गरेका छन् ।

Leave a Reply

ताजा समाचार