नवनियुक्त चिनियाँ राजदुत काठमाडौं आइपुगे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

नवनियुक्त चिनियाँ राजदुत काठमाडौं आइपुगे

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनिया राजदुत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् ।

आज नेपाल आइपुगेका उनले नेपाल–चीनबीचको पुरानो सम्बन्धलाई अझै उचाईमा पुर्याउन भूमिका खेल्ने विश्वास लिइएको छ ।

उनी नेपालका लागि २२औं चिनियाँ राजदुत हुन् ।

Leave a Reply