खानेपानी सहज गर्न फिडर लाइन | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

खानेपानी सहज गर्न फिडर लाइन

गोपाल भट्टराई ९ चैत्र,दाङ ।
दाङको तुलसीपुर खानेपानी तथा सरसफाई संस्थामा विद्युतको फिडर लाइन जडान गरिएको छ । खानेपानी आपुर्तीलाई सहज बनाउन फिडर लाईन जडान गरिएको हो । फिडर लाइन जडान भए पछि खानेपानीमा २४ सै घण्टा

खानेपानी सहज गर्न फिडर लाइन

गोपाल भट्टराई ९ चैत्र,दाङ । दाङको तुलसीपुर खानेपानी तथा सरसफाई संस्थामा विद्युतको फिडर लाइन जडान गरिएको छ । खानेपानी आपुर्तीलाई सहज बनाउन फिडर लाईन जडान गरिएको हो । फिडर लाइन जडान भए पछि खानेपानीमा २४ सै घण्टा विद्युत आपुर्ती हुने छ । सस्थामा विद्युतको फिडर लाइन जडान भए पछि आर्थिक भार समेत कम हुने अध्यक्ष खेमराज ओलीले जानकारी दिए ।

 

फिडर लाइन जडान संगै अव खानेपानीलाई पानी आपूर्तिमा सहज हुने अपेक्षा गरिएको छ । खानेपानीलाई फिडरलाईन जडानगर्न तीन लाख बढी खर्च भएको अध्यक्ष वलीले जानकारी दिए । फिडर लाइन जडान गरेपछि जेनेटर चलाउनु पर्ने बाध्यता हटेको र त्यसबा डेढलाद रुपैया बचत भएको उनले वताए । ‘यसले खानेपानीको खर्च कटौति हुनेछ ।’ उनले भने खानेपानीले यस अघि मासिक दुई लाख रुपैंया जेनेटर चलाउँदा खर्च गरिरहेको थियो अव ५० हजार भन्दा वढि खर्च हुने छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);