अवैधानिक क्रसर उद्योग बन्द गराउन गृहको परिपत्र | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

अवैधानिक क्रसर उद्योग बन्द गराउन गृहको परिपत्र

काठमाडौं । गृहमन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन परिपत्र जारी गरेको छ । मन्त्रालयले क्रसर उद्योग बन्द गर्न बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको हो ।

कानुन विपरित, दर्ता नगरी तथा नविकरण नभएका, सञ्चालन अनुमति नलिई सञ्चालन रहेका ढुंगा, गिटि, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा सम्लग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न गृहले निर्देशन दिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);