एकीकृत समाजवादीद्वारा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

एकीकृत समाजवादीद्वारा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ ।

युवा संघ नेपालको आयोजनामा बुधबार एकीकृत समाजवादीले नवनिर्वाचित सांसदहरुलाई सम्मान गरेको हो ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा एकीकृत समाजवादीबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सांसद निर्वाचित भएका छन् ।

Leave a Reply