देउवाले गृहमन्त्री लामिछानेलाई दिए बधाई, निर्मलाको मुद्दालाई प्राथमिकता दिएकोमा खुसी व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

देउवाले गृहमन्त्री लामिछानेलाई दिए बधाई, निर्मलाको मुद्दालाई प्राथमिकता दिएकोमा खुसी व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेकोमा बधाई दिएका छन् ।

देउवाले शनिबार लामिछानेलाई बधाई दिएको लामिछानिका प्रमुख स्वकीय सचिव दीपक बोहोराले जानकारी दिएका छन् । देउवाले फोन मार्फत उनलाई बधाई दिएका हुन् ।

लामिछानेलाई बधाई दिदै देउवाले निर्मला पन्तको मुद्दामा पहल गर्ने पहिलो निर्णय गरेकोमा खुसी व्यक्त गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);