प्रचण्डद्धारा रविलाई हरियो कार्पेट, खाँदाले स्वागत | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

प्रचण्डद्धारा रविलाई हरियो कार्पेट, खाँदाले स्वागत

काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पूर्वगृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् ।

गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित प्रनिनिधि सभा सदस्य लामिछानेलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले खाँदा लगाइदिएर बधाई दिएका हुन् ।

भोलि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक भोलि बस्दैछ ।

बैठकको पूर्वसन्ध्यामा लामिछाने दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । रास्वपाको केन्द्रीय बैठक अघि २ नेताबीच भएको भेटवार्ता निकै महत्वपुर्ण भएको बुझिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);