सिद्धार्थ र कियाराले फेब्रुअरीमा विवाह गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिद्धार्थ र कियाराले फेब्रुअरीमा विवाह गर्ने

काठमाडौं ।  फेब्रुअरीको पहिलो साता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले विवाह गर्ने भएका छन् ।  सिद्धार्थ र कियाराले फेब्रुअरी ६ मा विवाह गर्नेछन्, विवाह समारोहभन्दा अघिका कार्यक्रम फेब्रुअरी ४ र ५ मा आयोजना हुनेछ ।

विवाह स्थलदेखि विवाह मितिसम्मकाबारे नयाँ अपडेटहरू आइरहेका छन् ।  समारोहमा उनका आफन्त र परिवारका सदस्यहरु मात्र सहभागी हुने तय भएको छ ।

कट्रिना र विक्की जस्तै सिद्धार्थ र कियाराले पनि आफ्नो विवाहको लागि शाही दरबार रोजेका छन् । विवाहपूर्वदेखि विवाहसम्मका सबै कार्यक्रम दरबारभित्रै राखिनेछ ।

यद्यपि यी जोडीको विवाहको बारेमा आधिकारिक घोषणा भने अहिलेसम्म गरिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);