काठमाडौंमा हेयर एण्ड केमिकल वर्कशप सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौंमा हेयर एण्ड केमिकल वर्कशप सम्पन्न

काठमाडौं । लुक्मी कस्मेटिक प्रा.लीले काठमाण्डौंमा दुई दिने हेयर एण्ड केमिकल वर्कशप सम्पन्न गरेको छ ।

वर्कशप पहिलो दिन पुष १४ गते कोटेश्वर र पुष १५ गते दोस्रो दिन धुम्बाराहीमा गरि सम्पन्न भएको हो ।

उक्त वर्कशपमा उपत्यका भरीका व्युटीसीयनहरुको सहभागीता रहेको थियो ।

कपाल र छाला मात्रै सुन्दर नभएर स्वस्थ पनि हुनुपर्छ भन्ने उद्देश्य सहित वर्कशप सञ्चालन गरिएको कम्पनिका प्रवन्ध निर्देशक खगेन्द्र विमलीले जानकारी दिए ।

उनले बजारमा उपलव्ध भएका प्रोडक्टहरु गुणस्तरलाई ध्यान दिएर ल्याइएको दावी गरे ।

लुक्मी कस्मेटीकले हेयर सेरम, गीलसिरिन, मोइस्चराईजर देखी सबै प्रकारका व्युटी प्रोडक्टहरु सुपथ मुल्यमा बजारमा उपलब्ध रहेको कम्पनीको दाबी छ ।

लुक्मीले सातै प्रदेशमा हेयर एण्ड केमिकल वर्कशप गर्ने जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);