राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज मनाइदै | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज मनाइदै

काठमाण्डौ १६, पौष ।   राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज मनाइँदै छ । हरेकवर्ष नेपाली कांग्रेस र उसका भ्रातृ सङ्गठनहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गरेको हो ।

तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी लगायत नेताहरुले नेपालमा प्रजातन्त्रिक गतिविधि गरेको आरोपमा भारतमा निर्वासित हुँदा गरेको व्यवहारप्रति असन्तुष्ट भइ कांग्रेस नेताहरु नेपालमै बसेर प्रजातन्त्रका लागि लड्ने घोषणासहित फर्किएका थिए ।

तर सोही समयमा कांग्रेस नेताहरुलाई पक्राउ गरी जेल चलान गरिएको थियो । यही दिनको सम्झनामा  हरेक पुस १६ गते नेपाली कांग्रेसले  राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएका  हुन् ।

Leave a Reply

ताजा समाचार