हिटर बालेर सुत्दा पनौतीमा आगो लाग्दा १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

१० पुस, काभ्रे । काभ्रेको पनौतीमा हिटर बालेर सुत्दा १ जनाले ज्यान  गुमाउनु परेकाे छ ।

हिटरबाट सल्किएको आगोमा जलेर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा आइतबार राति एकजनाको मृत्यु भएको हो ।

 

हिटरबाट सल्केको आगोमा भारतीय नागरिक सुजित जैस्वाल्को  ज्यान गएको हो  ।  जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले हिटरबाट सल्केको आगोमा परी आइतबार राति ११ बजे निर्माणसम्बन्धी काम गर्ने भारतीय नागरिक को ज्यान गएको  पुष्टि गरे ।

प्रहरीले घटनाबारे थप अुनसन्धान भइरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);