अब बुद्ध एयरका सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

अब बुद्ध एयरका सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट

buddha-air

काठमाडौं । बुद्ध एयरले आगामी पुस १७ गतेदेखि पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट सम्पुर्ण उडान भर्ने भएको छ । नवनिर्मित विमानस्थलबाट बुद्धले २०२३ को जनवरी १ देखि व्यवसायिकरुपमा उडान सञ्चालन गर्न लागेको हो ।

यसअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणले जनवरी देखि विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरिसकको छ । बुद्धले विमानस्लथबाट उडान भर्ने भएकोले यात्रुलाई निश्चित समयका लागि जाँच गर्न पनि अनुरोध गरेको छ ।

पोखराबाट यात्रा गर्ने यात्रुले टिकटमा उल्लेख भएको समयभन्दा २ घण्टा अगाडी विमानस्थल पुगेर जाँच गर्न बुद्ध एयरले आग्रह गरेको छ ।  बुद्ध एयरसँग ११ एटीआर–७२, तीन एटीआर–४२ जहाज रहेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);