प्रचण्ड प्रधानमन्त्री भएसँगै खुल्यो चीनको यारी नाका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रचण्ड प्रधानमन्त्री भएसँगै खुल्यो चीनको यारी नाका

काठमाडौं । चीनले हुम्लाको यारी नाका एकतर्फी रुपमा खुल्ला गरेको छ । नेपालतर्फ वस्तु आयात गर्न सक्नेगरी चीनले नाका खुलाएको हो । भन्सार विभागका अनुसार सोमबार ८ ट्रक माल नेपालतर्फ भित्रिएको छ ।

कोरोना महामारीका कारण बन्द गरिएको उक्त नाका नेपालतर्फ सामान ल्याउने सकिने गरी एकतर्र्फी रुपमा खुलाइएको हो ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार नियुक्त भएका छन् ।

कतिपयले चीनले प्रचण्ड नेतृत्व सरकारको समर्थन गरेको पनि बताउछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);