म पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता हुँ : नेता खनाल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ९ पुष । नेकपा (एमाले)काल कम्यु वरिष्ठ नेता झलनाथ खनालले पुष्पलानिष्ट आन्दोलनका साझा नेता भएको बताएका छन् ।

 

पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले उनको सपनालाई साकार पार्न सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गर्ने सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्न लागिपरेको बताए ।

 

प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) बीच छिट्टै एकता हुने र त्यसपछि अन्य ससाना वाम दललाई पनि समाहित गरिने जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);