काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २६पैसा र विक्रिदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ९२ पैसा र विक्रिदर १४१ रुपैयाँ ५६ पैसा रहेको छ ।
त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ३४ पैसा र विक्रिदर ८९ रुपैयाँ ७५ पैसा रहेको बैंकले जनाएको छ ।