यस्ता छन् च्यवनप्राशका फाइदा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

यस्ता छन् च्यवनप्राशका फाइदा

काठमाडौं ।  पोषणका लागि उपयुक्त मानिने च्यवनप्राशले हरेक उमेर समुहको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्दछ ।

घिउ, तिलको तेल, मह लगायतका विभिन्न जडिबुटीबाट तयार पारिएको च्यावनप्राश खोकी र चिसोमा लाभदायक मानिन्छ ।

देशभरका विभिन्न बहुराष्ट्रिय कम्पनीहरुबाट बिक्री वितरण हुँदै आएको च्यवनप्राशले शरीरमा भएको पोषणको कमी तथा पाचन प्रणालीको समस्या समाधान गर्न सहयोग गर्ने बताइन्छ ।

जाडोको समयमा दुध वा तातोपानीमा मिसाएर खान पनि सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);